मिना खरेलले जोया जीवनको विवाह दर्ता नदिने : आदर्श गृहका मिनाकुमारी र आङकामी शेर्पाबिच भनाभन चल्यो

इनेप्लिज २०७३ मंसिर ४ गते २:२९ मा प्रकाशित

जोया र जीवन भर्खरै नेपाल फर्केका छन। अहिले जोया र जिवनले विवाह दर्ता खोज्न प्रशासनमा धाईरहेको कुरा छ। पत्रकार महेश राणा सहित जीवन जोयोको विवाह दर्ता खोजी गर्ने समूहलाई चितवन प्रशासनले पक्रिएको छ! सोही विषयमा जीवन जोयालाई सहयोग गर्ने अमेरिका निवासी आङकामी शेर्पाले मिना कुमारीलाई फोन गरे:

सुन्नुहोस कुराकानी

 

https://www.youtube.com/watch?v=tJ-JxGmDHs4

प्रतिक्रिया