“भताभुङ्ग” लिएर आए चर्चित हास्य कलाकार दमन रुपाखेती

इनेप्लिज २०७३ असोज २८ गते १३:१८ मा प्रकाशित

10330385_958670860853942_8496897614689773993_n

काठमाडौँ : नेपाली हास्य जगतका दमन रुपाखेतीको एक छुट्टै नाम पहिचान , उनै कुशल अभिनेता तथा चर्चित हास्यकलाकार दमन रुपाखेतीले नेपाली दर्शक श्रोताहरुको लागि नया स्वाद अनि बेग्लै प्रस्तुतिका साथमा नेपाली हास्य क्षेत्रमा नयाआयाम थप्दै एक भिन्न खालको टेलिचलचित्र निर्माण गरेर अहिले सुरुका दिनहरुमा युट्युब मार्फत नेपालि दर्शक श्रोता माझमालिएर आएका छनचुस्त कथा बस्तु चयन गरेर बिसुद्द हास्य क्षेत्रमा रमाउन चाहने नेपालि दर्शकहरुलाई मनोरंजन दिनेउदेश्यले सुरु गरिएको यस टेली चलचित्र भताभुङ्ग सुरुवात देखिनै युट्युबका दर्शकहरुको रोजाइमा पर्न सफल भएको ,समसामाहिक कथा बस्तुलाई नेपाली समाजमा घटेका घट्ना तथा कथालाई पर्दामा चलचित्र मार्फत जस्ताको त्यस्तै चित्रण गरेरदर्शकहरुलाई मनोरंजन दिने उदेश्यले निर्माण गरिएको टेलिचलचित्र भताभुङ्ग बिस्तारै सबै नेपालीहरुको रोजाइमा पर्दैगएकोमा निर्देशक तथा कलाकार दमन रुपाखेती पनि खुसिनै देखिन्छन l भोलिका दिनहरुमा यस टेलिचलचित्र भताभुङ्गलाइटेलिभिजन बाट प्रसारण गर्ने सोच लिएर निर्माण सुरु गरिएको हुनाले सल्लाहा सुझाब सहित सम्पूर्ण दर्शक श्रोताहरुलाईहेरिदिएर माया गरिदिनु हुन पनि दमन रुपाखेती आग्रह गर्दछन l कथा,पटकथा,सम्बाद निर्देशन चर्चित हास्य कलाकार दमनरुपाखेतीको रहेको यस टेलिचलचित्रमा कलाकारहरुमा दमन रुपाखेती, राजु भुजु, बिमला गिरि, आरके मानन्धर,प्रदिपसिलवाल धरणीधर न्यौपाने, राजन चौलागाई, यादब थापा लगायतका अन्य कलाकार हरुको बेजोड अभिनय रहेको l

भिडियो हेर्नुहोस:

 

https://www.youtube.com/watch?v=Yv75IqkIUf8

प्रतिक्रिया