सोलुखुम्बु, ३० असार । सांसद बलबहादुर केसीलाई पितृशोक परेको छ ।
पूर्व युवा तथा खेलकुद मन्त्री केसीका ९८ वर्षीय पिता लालबहादुर खत्रीको गएराति उपचारका क्रममा काठमाडौँस्थित ओम हस्पिटलमा निधन भएको नेपाली काँग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नेतले जानकारी दिनुभयो । खत्रीको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रतिक्रिया