डिसीमा अमेरिका बाहिरबाट आउनु भएका पत्रकार संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

इनेप्लिज २०७३ जेठ २२ गते ०:५१ मा प्रकाशित

डिसीबासि नेपाली समुदायहरु ,

नमस्कार !

यहि जुन ४ र ५ तारिख वाशिंगटन डिसी नजदिक रहेको भर्जिनिया राज्य को मनासस शहरमा हुन गईरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रजत जयन्तीमा सहभागी हुन् जापान, नेपाल, क्यानाडा र अस्ट्रेलियाका पत्रकार तथा साहित्यकारहरु वाशिंगटन डिसी आई पुग्नु भएको छ l

उक्त मुलुकहरुमा नेपाली संचार माध्यम संचालन गर्दै नेपाली समुदायको सेवा गरिरहेका नेपाली पत्रकार तथा साहित्यकारहरुलाई अमेरिकाको राजधानी वाशिंगटन डिसीमा स्वागत तथा भेटघाटको कार्यक्रम राखिएकोले उपस्थितिको लागी सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं l

यस डिसी महानगर क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण संचार कर्मीहरुलाई समेत सहभागी हुन् बिनम्र अनुरोध छ l

पत्रकारहरु:

भीमसेन सापकोटा ( अस्ट्रेलिया ),
प्रकाश माईला (जापान )
ईश्वोरी गौतम ( नेपाल )
डा. गोबिन्द सिंह रावत (क्यानाडा )

Date: 4 June 2016, Saturday
Time:- 2.00 PM Sharp
Venue: Fairfax County Thomas Jefferson Public Library,
Address: 7415 Arlington Blvd.,
Falls Church, VA 22042

आयोजक

नेपाल अमेरिका पत्रकार सँघ( नेजा)
विष्णु शीतल, डिसी क्षेत्रीय संयोजक नेजा ,703- 309-6776

गिरिश पोखरेल ,(202) 468-6910
खेम भट्टचन, 571-242-5510
गुणराज लुईटेल,703- 720-0360
विश्व थापा (571) 241-7091
विजय थापा (703) 855-2579

ईनेपलिज डटकम बाट प्रतक्ष्य प्रशारण गरिने छ l

धन्यबाद

प्रतिक्रिया