म्यानमारमा गएको भूकम्पको धक्का नेपालमा

इनेप्लिज २०७३ वैशाख १ गते १४:५४ मा प्रकाशित

vukampaकाठमाडौँ, १ वैशाख । बुधबार साँझ म्यानमारमा आएको ७ रेक्टर स्केलको भूकम्पको धक्का नेपालमा समेत महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ४० मिनेटमा नेपालमा धक्का महसुस हो । उक्त भूकम्पको धक्का पूर्वी नेपालका झापालगायत जिल्लामा बढी महसुस भएको छ । धक्का पछि सर्वसाधारण घरबाहिर नस्किएका थिए ।

प्रतिक्रिया