स्विटजरल्याण्डको राजधानी बर्नमा बुद्ध जयन्ती मनाइने

इनेप्लिज २०७२ फागुन २३ गते १:२७ मा प्रकाशित

unnamed

यहाँहरु सबैलाई अबगत भएकै कुरा हो । हामीले नेपालको पर्यटनको बिकास र प्रबर्धनमा टेवा पुगोस भन्ने हेतुले “NEPAL IS SAFE FOR TOURISM” भन्ने नाराको साथ स्विटजरल्याण्डमा पहिलो चरणको कार्यक्रम २७ फेब्रुअरी शनिवारका दिन “मेल्से फ्रुट”मा स्विसबासी नेपाली तथा नेपाली र नेपाली प्रेमीहरुको उल्लेखनीय उपस्थितिमा भब्यताका साथ सम्पन्न भयको छ । यस् कार्यक्रममा साथ दिनुहुने सम्पूर्ण मित्रहरुमा हार्दिक आभार ब्यक्त गर्दै दोस्रो चरणको कार्यक्रम उद्घोषण गर्न चाहन्छौ ।

कार्यक्रम्को उदेस्य : २५७८ औ बुद्ध जयन्तीको उपलक्ष्यमा “Buddha was born in Nepal” and “Nepal is safe for Tourism” भन्ने नाराका साथ नेपाल र नेपालीलाई बिश्व सामु चीनाउने ।

मिती: २१ मे २०१६ ( बुद्ध जयन्ती )
स्थान: स्विटजरल्याण्डको राजधानी (बेर्न) – संसद भवन अगाडी ( Bundeshaus )

समय१० बजे बिहान

सम्पूर्ण स्विसबासी नेपाली तथा नेपाल र नेपालीलाई माया गर्ने अन्य मित्रहरुमा उपस्थित भई नेपालको दिर्घकालिन सहयोगमा हातेमलो गर्दै कार्यक्रमलाई भब्यताका साथ सफल पारीदिन बिनम्र अनुरोध गर्दछौ ।

आङ तेन्जिङ शेर्पा (०७६ ३७८ ६१ ८८ )
कमल भट्ट (०७९ ७४३ १० २४ )

Bundeshaus Bern 2009 Flooffy

स्थान: स्विटजरल्याण्डको राजधानी (बेर्न) – संसद भवन अगाडी ( Bundeshaus )

प्रतिक्रिया