सवारी दुर्घटनामा १३ घाइते

इनेप्लिज २०७२ फागुन ११ गते १३:३६ मा प्रकाशित

Road Accidentपोखरा, ११ फागुन । पृथ्वीराजमार्गअन्तर्गत लेखनाथ नगरपालिका–१३ लामेआहालमा भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्पm जाँदै गरेको ना ५ ख १०७३ नम्बरको बस र विपरीत दिशाबाट आएको बा.१ क ९३१८ नम्बरको ट्रक आसपमा आज ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

घाइतको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया