नेपाली जनसम्पर्क समिती अमेरिका भर्जिनिया शाखाको आयोजनामा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको तेर्हौँ दिनको पून्य तिथिमा डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयर फ्याक्समा श्रद्धान्जली कार्यक्रम सम्पन्न गरिएको छ l
कार्यक्रममा शाखाका उपसभापति टंक दाहालले स्वागत मन्तब्य राखेका थिए भने श्रद्धा सुमन व्यक्त गर्दै २ मिनेट मौन धारण गरिएको थियो l स्व सुशील कोइरालाको तस्बिरमा डिसी महानगर क्षेत्रका नेपाली समुदायका प्रतिनिधिले पुष्प गुच्छाले श्रद्धान्जली अर्पण गरेका थिए
प्रतिक्रिया