अबको आन्दोलन राजधानी केन्द्रित
इनेप्लिज
२०७२ फागुन ८ गते १३:०८ मा प्रकाशित
लहान, ८ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको अबको आन्दोलन राजधानी केन्द्रित हुने बताउनुभएको छ ।
फोरमद्वारा आज सिरहाको नरहामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले छ महिनासम्म चलेको आन्दोलनले गरिब, निमुखा जनतालाई समस्या भएकाले बन्द, हडतालको आन्दोलन स्थगन गरेर आन्दोलनको स्वरुप परिवर्तन गरेको बताउनुभयो ।
सो अवसरमा अध्यक्ष यादवले विभिन्न दल परित्याग गरेर आएका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनुभयो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया