झापामा क्यान्सर रोगीको सङ्ख्या नौ सय बहत्तर
इनेप्लिज
२०७२ माघ २२ गते ११:१७ मा प्रकाशित
सुरुङ्गा (झापा), २२ माघ । झापामा क्यान्सर रोगीको सङ्ख्या ९७२ पुगेको जनाएको छ ।
आव ०६६÷६७ देखि चालु आव ०७२/७३ को माघ १४ गतेसम्ममा झापामा क्यान्सर रोगबाट ९७२ जना पीडित बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहेताले बताउनुभयो ।
आव ०७१÷७२ मा ११५ महिला र ११८ पुरुष क्यान्सर रोगबाट ग्रसित भएको र चालु आवको माघसम्ममा १२४ जना नयाँ क्यान्सरका रोगी फेला परेका छन् । जसमा ६६ महिला र ५८ पुरुष रहेको कार्यालयले जनाएको छ ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया