लोक गायक ध्रुबराज खड्का संग पत्रकार मित्र बिष्णु शीतलले गर्नु भएको कुराकानी

इनेप्लिज २०७२ पुष २८ गते ०:०१ मा प्रकाशित

DSC04963

नेपाली लोक संगितको क्षेत्रमा छुट्टै बिशेष पहिचान बनाएका लोक गायक ध्रुबराज खड्का यतिबेला पारिवारिक भ्रमणमा अमेरिकामा हुनुहुन्छ । ३० को दशकमा अत्यन्त नाम चलेका लोक गीतहरु जस्तै “झंकेफूली नाकैमा बुलाकी” “आज भोलि बहिनी नानी के आयो चलन”लगायत दर्जनौ गीतका गायक खड्कासँग पत्रकार मित्र बिष्णु शीतलले गर्नु भएको संवादको केही अंश यहाँ प्रस्तुत गरेका छौं ।

प्रतिक्रिया