दोलखामा परकम्प

इनेप्लिज २०७२ मंसिर २१ गते ४:३० मा प्रकाशित

vukampaकाठमाडौँ, २१ मङ्सिर । आज बिहान ७ बजेर २७ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४१७ वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया