चन्द्रगढी एकतामूल कृषि सहकारी संस्थामा नयाँ कार्यसमिति गठन

इनेप्लिज २०७२ भदौ २९ गते ३:०८ मा प्रकाशित

भद्रपुर, २९ भदौ । चन्द्रगढी एकतामूल कृषि सहकारी संस्था लि. चन्द्रगढी झापाको तेस्रो साधारणसभाले भगिरथ नेपालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सोमबार गठन गरेको छ ।

समितिको उपाध्यक्षमा मन्जु पोखरेल, सचिवमा शालिकराम नेपाल, सहसचिवमा सकुन्तला पोखरेल र कोषाध्यक्षमा विमला बराल तथा सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया