भर्जिनीयामा भव्यरुपमा तीजको कार्यक्रम समापन

इनेप्लिज २०७२ भदौ २९ गते ३:०४ मा प्रकाशित

IMG_1058

मनासस,मिति सेप्टेम्वर ०६, २०१५ आईतवारका दिन अमेरीका नेपाल सहयोगी समाज (ANHS) n] ले आयोजना गरेको तीज कार्यक्रम मनासस स्थित समानस सिटीको Best Western Battlefield मा सम्पन्न भएको छ । यस कार्यक्रममा नेपाली चेलीको आत्मीय चाड तीजको अबसरमा Northern Virginia वरिपरि रहनु भएका सबै नेपाली दाजुभाई तथा दिदि वहिनीहरुलाई अमेरिका नेपाल सहयोगीले आयोजना गरेका तीज कार्यक्रममा सहभागी भई हाम्रो कार्यक्रम सफल बनाईदिनु भएकोमा सहभागी सबै साथीहरुलाई अमेरिका नेपाल सहयोगी समाज परिवार धन्यवाद व्यक्त गर्दछ । हाम्रो सो कार्यबmममा सहभागी भै सहयोग गरिदिनहने डी.सी.नेपाली समाजलाई विशेष धन्यवाद दिदै डी.सी.नेपाली समाजको माया र सहभागीताले गर्दा हामीलाई गौरब गर्ने अवसर मिलेको २००८ सालदेखिनै लगातार रुपमा सहयोगी समाजले तीज विशेष कार्यक्रम लिएर आएको कुरासर्बविदितै छ सधैभैंm यसपालीको कार्यक्रम भब्य रुपमानै सम्पम्म हने कुरामा नीश्चित त थियो नै अझ यसपालीको करीब ११०० जतिको सहभागीताले आंफुलाई काम गर्ने हौसला मिलेको कुरा वर्तमान अमेरीका नेपाल सहयोगी समाजका वर्तमान अध्यक्ष श्री पदमराज रेग्मीले बताउनुभयो । भूकम्प जांदा आपूm लगाएतको टीमलाई नेपाल पठाउने

काममा विशाल जनसहभागीताले करीब रु ७० लाख रकम उठाएर भूकम्प पीडितलाई केहि मलम लगाउने काम गर्दाको खुशी जस्तै यसपालीको तीजको जनसहभागीताले दिएको कुरा वहांले बताउनुभयो । वहांले म लगाएत संस्थाको काम कम्यूनीटी सदस्यहरुले मन पराईदिनुभएको हुनाले आप्mनो कार्यक्रम सफल भएको हुंदा यस्ता कार्यक्रम भबिष्यमा अरु लिएर आउने प्रण व्यक्त गर्नुभयो ।

IMG_1123 2

प्रतिक्रिया