मंगलबार, मंसिर ९ २०७७
काठमाडौं २१:३६
वासिङटन डिसी 10:51

करेन्ट लागेर मृत्यु

इनेप्लिज २०७२ भदौ २३ गते १४:३५ मा प्रकाशित

कलैया, २३ भदौ । बारा जिल्ला बेल्टारी गाविसस्थित मन्दिरमा माइक बजाउन बिजुलीको तार जोेड्ने क्रममा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेल्टारी–८ का ४० वर्षीय लालबाबु महतो रहेको बेल्टारी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक महताव आलमले बताउनुभयो ।

यसैबीच, आन्दोलनकारीले सिमराबाट वीरगन्जतर्फ आइरहेको ना५ख २०५७ नम्बरको ट्रकलाई तोडफोड गरेका छन् ।

प्रतिक्रिया