सप्तरीका पत्रकार माझी सम्मानित

इनेप्लिज २०७२ भदौ १६ गते ४:२४ मा प्रकाशित

सप्तरी, १६ भदौ । स्वास्थ्य अधिकृत तथा सुर्तीजन्य वस्तु नियन्त्रण सञ्जाल सप्तरीले यहाँको एक पत्रकारलाई समान्न गरेको छ ।

विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भएर काम गर्दै आएका पत्रकार मनोज माझीलाई सो संस्थाले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सदस्य सुभचन्द्र सिंहले पत्रकार माझीलाई कदरपत्रसहित सम्मान गर्नुभयो ।

प्रतिक्रिया