सोमबार, जेठ ९ २०७९
काठमाडौं ०२:३५
वासिङटन डिसी 16:50

आगालागीबाट दश लाखबराबरको क्षति

इनेप्लिज २०७२ भदौ ३ गते ४:३७ मा प्रकाशित

aaglaagiबनेपा, ३ भदौ । काभ्रेपलाञ्चोकको ढुङ्खर्क गाविस निवासी धनबहादुर ध्यावाको घरमा गएराति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।

विद्युत् प्रवाहमा गडबडी भएर आगलागी हुँदा २०० ब्वायलर कुखुराको चल्ला जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरीनायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । आगलागीमा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

प्रतिक्रिया