शनिबार, असार १८ २०७९
काठमाडौं २३:२६
वासिङटन डिसी 13:41

दोलखामा परकम्प

इनेप्लिज २०७२ साउन ३१ गते १:५३ मा प्रकाशित

vukampaकाठामाडौँ, ३१ साउन । गए राति ११ बजेर ५६ मिनेट जाँदा दोलखाको सुस्पा क्षमावती केन्द्रविन्दु भएको ४.८ रिक्टर स्केलको परकम्प गएको छ ।

‘गोरखा भूकम्प’ पछि हालसम्म चार रेक्टर स्केल वा त्यसमाथिका ३७९ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया