दोलखामा परकम्प
इनेप्लिज
२०७२ साउन ३१ गते १:५३ मा प्रकाशित
काठामाडौँ, ३१ साउन । गए राति ११ बजेर ५६ मिनेट जाँदा दोलखाको सुस्पा क्षमावती केन्द्रविन्दु भएको ४.८ रिक्टर स्केलको परकम्प गएको छ ।
‘गोरखा भूकम्प’ पछि हालसम्म चार रेक्टर स्केल वा त्यसमाथिका ३७९ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया