हुम्ला बन्द

इनेप्लिज २०७२ साउन २७ गते १३:५९ मा प्रकाशित

हुम्ला, २७ साउन । अखण्ड मध्यपश्चिम र प्रान्तीय राजधानी सुर्खेत हुनुपर्ने माग

गर्दै मङ्गलबारदेखि हुम्ला बन्द गरिएको छ ।

बन्दका कारण जिल्ला सदरमुकामलगायत सम्पूर्ण शैक्षिक संस्था र बजार बन्द रह्यो ।

बन्दका कारण यातायात एक मात्र साधन हवाइ यातायातसमेत ठप्प छ । बन्दकर्ताले नेपाल नागरिक उड्डयन कार्यालय बन्द गर्न चेतावनी दिएपछि तीन दिनदेखि हुम्लामा हवाइ जहाज जान सकेको छैन ।

प्रतिक्रिया