आइतबार, जेठ ८ २०७९
काठमाडौं १३:१४
वासिङटन डिसी 03:29

पुरुष मृत अवस्थामा

इनेप्लिज २०७२ साउन २७ गते ४:१५ मा प्रकाशित

विराटनगर, २७ साउन । मोरङमा गएराति एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

विराटनगर–१९ स्थित मलाया रोडमा मङ्गोलियन अनुहार भएका अन्दाजी २८–३० वर्षीय पुरुष मृत अवस्थामा भेटिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले बताएको छ । स्थानीयवासीले सडक किनारमा मृत अवस्थामा पुरुष देखिएपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय रानीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया