पुरुष मृत अवस्थामा
इनेप्लिज
२०७२ साउन २७ गते ४:१५ मा प्रकाशित
विराटनगर, २७ साउन । मोरङमा गएराति एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
विराटनगर–१९ स्थित मलाया रोडमा मङ्गोलियन अनुहार भएका अन्दाजी २८–३० वर्षीय पुरुष मृत अवस्थामा भेटिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले बताएको छ । स्थानीयवासीले सडक किनारमा मृत अवस्थामा पुरुष देखिएपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय रानीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया