रात्रिबसले ठक्कर दिँदा मृत्यु
इनेप्लिज
२०७२ असार ३१ गते ४:४७ मा प्रकाशित
रौतहट, ३१ असार । चन्द्रपुर नगरपालिका–१२ अन्तर्गत गौर–चन्द्रपुर सडकखण्डमा आज बिहान रात्रिबसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार काठमाडौँबाट कटहरियातर्फ जाँदै गरेको ना५ख २०२२ नम्बरको रात्रिबसले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका–७ जुडिवेला बस्ने ५२ वर्षीया हेमन्ही चौधरीको मृत्यु भएको हो ।
शवपरीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा लगिएको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका–२ बस्ने बसचालक राजु पौडेललाई आवश्यक अनुसन्धानका लागि कटहरियाबाट नियन्त्रणमा लिएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया