काठमाडौँ, २० असार । आज बिहान १ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोकको लिस्तिकोट नजिकै केन्द्रबिन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प गएको छ ।
खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ३४० भन्दा बढी परकम्प ‘गोर्खा भूकम्प’का परकम्प गइसकेका छन् ।
प्रतिक्रिया