मुस्ताङमा जमिन भासिने क्रम रोकियो
इनेप्लिज
२०७२ वैशाख १७ गते ३:२८ मा प्रकाशित
मुस्ताङ, १७ वैशाख । हिमाली जिल्ला मुस्ताङमा जमिन भासिने क्रम रोकिएको छ ।
महाभकूम्पपछि मङ्गलबार बिहानैदेखि मुस्ताङ सदरमुकाम जोमसोम आसपास र घमी गाविसको घिलिङ गाउँ वरपर जमिन भासिएपछि जनजीवन त्रसित बनेको थियो ।
जमिन भाँसिदा जोमसोममा १६ वटा घर र घिलिङमा २० घरमा क्षति पुगेको छ । बुधबारदेखि दुवै क्षेत्रमा जमिन भासिने क्रम रोकिएको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जमिन भासिएपछि दुई रातसम्म यी दुई क्षेत्रका सर्वसाधारण खुल्लाचौरमा बसेका थिए, तर अहिले अवस्था सामान्य बन्दै गएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया