नेपाली समाज स्पेन (युरोप) का अध्यक्षलाई अमेरिकाको बाल्टिमोरमा स्वागत गरिने

इनेप्लिज २०७२ वैशाख ९ गते १:२९ मा प्रकाशित

 

वाd21शिंगटन डिसी – अमेरिका भ्रमणमा रहेका नेपाली समाज स्पेन (युरोप) का
अध्यक्ष श्री लाल बहादुर के० सी० को स्वागतार्थ बाल्टिमोरमा एक स्वागत समारोह गरिने भएको छ l

आगामी अप्रिल २६ तारिख आईतबारका दिन दिऊँसो १.०० बजे लन्च खाँदै
सामाजसेवी लाल बहादुर के० सी० लाई स्वागत गरिने कुरा आयोजक संस्था
म्याग्दी समाज युएसएका अध्यक्ष राम प्रकाश भण्डारीले डिसी नेपाल डट कम लाई बताए l
कार्यक्रम हुने ठेगाना:
Mt. Everest Restaurant
7927 Belair Rd, Nottingham, MD 21236
Date: 26 April, Time: 1:00 PM

DSC08356

प्रतिक्रिया