अमेरिका नेपाल सहयोगि समाजको नेपाली नयाँ बर्ष २०७२

इनेप्लिज २०७१ चैत २९ गते १९:५७ मा प्रकाशित

अमेरिका नेपाल सहयोगि समाज (America Nepal Helping Society) ले  नेपाली  नयाँ  बर्ष २०७२ तथा आफ्नो बार्षिक साधारण सभा समारोह तथा वनभोज रमाइलो साँस्कृतिक कार्यक्रमको आयोजना गरि भब्यताका साथ मनाउन लागेको छ।

स्थानीय  कलाकारहरुको  मनोरञ्जनात्मक  विविध सांगीतिक प्रस्तुतीका  साथ  मनमोहक  नृत्य प्रस्तुतिमा  हामि  पनि  संगै  रमाऔ,  झुमौं,  नाचौं र स्वादिष्ट नेपाली परिकारको आनन्द लिउँ।

डिसी मेट्रो एरिया  र  यसको वरपर जतासुकै रहनु हुने सबै नेपाली  दिदिबहिनिहरु, दाजुभाइहरु र बुबाआमाहरुलाई यस कार्यक्रममा सहभागी हुनको लागी आयोजक हार्दिक निमन्त्रणा गर्दछ ।

स्मरण रहोस अमेरिका नेपाल सहयोगि समाजले स्थापना काल देखि नै परम्परा तथासंस्कृतिलाई प्रबर्धन गर्दै  आई रहेको छ।

नि:शुल्क प्रवेश एबम खानाको ब्यबस्था !

स्थान- 10100 Lomond Drive
Manassas VA, 20109
(Stonewall Middle School)
मिती- Saturday, May 2,2015.
समय- 11:00AM to 6:00PM Sharp

सम्पर्क:

Padam Regmi – 703-317-7724
Sagar Kandel – 571-309-8897
Mukta Poudel -571-214-1384
Madhu Panthi -703-485-2000
Pitambar Bhattarai-571-292-4051
Tilak Kharel – 240-481-9503
Indra Shrestha – 571-330-2348
Yagya Chaapaagai-571-354-1513
Kedar Timsina- 571-340-5419
Bijay Ojha -703-975-2548
Mohan Nirauila-703-663-0045
Romnath Gyawali-540-449-1597
Baburam Sharma-703-606-3222
Kabindra Sitaula- 571-259-3984
Dilli Kandel-703-626-8607
Kamal Bhattarai -703-973-4574
Rajan Ghimire -(571) 492-1106

(आयोजकको बिनम्र अनुरोध:सम्भव भए र अनुकुल मिले नेपाली पहिरनमा आउनु भए सुनमा सुगन्ध)

प्रतिक्रिया