आइतबार, मंसिर १४ २०७७
काठमाडौं १९:३९
वासिङटन डिसी 08:54

युवकद्धारा आत्महत्या

इनेप्लिज २०७१ चैत २९ गते ६:२१ मा प्रकाशित

मेलम्ची, २९ चैत । सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका–६ घैयाखेत कुभिण्डेमा एक जना युवकले विष सेवन गरी आत्महत्या गरेका छन् ।

गएराति आफ्नै घरको कोठामा १७ वर्षीय भीम नेपालले आत्महत्या गरेका छन् । के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको र शव परीक्षणका लागि जिल्ला अस्पताल चौतारा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले बताउनुभयो ।

प्रतिक्रिया