युवकद्धारा आत्महत्या
इनेप्लिज
२०७१ चैत २९ गते ६:२१ मा प्रकाशित
मेलम्ची, २९ चैत । सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका–६ घैयाखेत कुभिण्डेमा एक जना युवकले विष सेवन गरी आत्महत्या गरेका छन् ।
गएराति आफ्नै घरको कोठामा १७ वर्षीय भीम नेपालले आत्महत्या गरेका छन् । के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको र शव परीक्षणका लागि जिल्ला अस्पताल चौतारा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले बताउनुभयो ।
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया