आगलागीबाट करोडको क्षति
इनेप्लिज
२०७१ फागुन २४ गते ८:३५ मा प्रकाशित
सप्तरी, २४ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित बजारको एक हार्डवेयर पसलमा अचानक गएराति भीषण आगलागी हुँदा करिब रु एक करोड मूल्यबराबरको धनमाल जलेर नष्ट भएको छ ।
विद्युत् चुहिएर स्थानीय शालिग्राम रोनियारको दोस्रो तलामा रहेको हार्डवेयर पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट हार्डवेयर पसलसहित लगाउने रङ्ग, विद्युत् तार र अन्य हार्डवेयरका सामर्गीसमेत जलेर नष्ट भएको पीडितले बताएका छन् । आगोलाई स्थानीयवासी प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
ट्रम्पका कट्टर समर्थक न्यु मेक्सिकोका सरकारी कर्मचारी सदन आक्रमणमा संलग्न भएकोमा पक्राउ
अमेरिकामा एकैदिनमा १ लाख ६९ हजार कोरोनाबाट सक्रमित,१ हजार ७ सयको मृत्यु
प्रतिक्रिया