शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं १३:५६
वासिङटन डिसी 04:11

बसको ठक्करबाट एकको मृत्यु

इनेप्लिज २०७१ फागुन १९ गते ६:२३ मा प्रकाशित

accident-signचितवन, १९ फागुन । भरतपुर उपमहानगरपालिका–१० विसालचोकमा गएराति बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।

धरानबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख २७० नम्बरको यात्रुबहाक बसले नामथर नखुलेको अन्दाजी ७५ वर्षका वृद्धलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया