बसको ठक्करबाट एकको मृत्यु
इनेप्लिज
२०७१ फागुन १९ गते ६:२३ मा प्रकाशित
चितवन, १९ फागुन । भरतपुर उपमहानगरपालिका–१० विसालचोकमा गएराति बसले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।
धरानबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख २७० नम्बरको यात्रुबहाक बसले नामथर नखुलेको अन्दाजी ७५ वर्षका वृद्धलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया