आयौ तिमी एकान्तमा अब म्युजिक भिडियोमा पनि

इनेप्लिज २०७१ चैत १७ गते २२:४५ मा प्रकाशित

नेपाली सुगम संगीतकी लोकप्रिय गायिका रीमा गुरुङ होडाको स्वरमा रहेको कर्णप्रिय गजल

“आयौ तिमी एकान्तमा, चलाएर गयौ …” को म्युजिक भिडियो हालै युट्युव मार्फत सार्वजनिक

गरिएको छ / ऋषि बस्ताकोटीको रचना र गैरे सुरेशको संगीत रहेको यो गजलको म्युजिक

भिडियोमा सुरेश थापाले निर्देशन गरेका छन् भने देवीराम, रक्षा र प्यास्नाले अभिनय गरेका

छन् / ऋषि बस्ताकोटीको गजल स्पर्श एल्बममा समेटिएको यो गजलको अडियो भने केही

महिना अघि क्यनडामा एक समारोह बीच सार्वजनिक गरिएको थियो /

प्रतिक्रिया