ट्रकको ठक्करबाट एक जनाको मृत्यु
इनेप्लिज
२०७१ फागुन २९ गते ८:३८ मा प्रकाशित
विराटनगर, २९ फागुन । विराटनगरको बरगाछी चोकमा आज बिहान ९ः३० बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था गम्भीर रहेको छ ।
विराटनगरतिरबाट उत्तरतर्फ गइरहेको युपी६१एल १११६ इन्डियन नम्बर प्लेटको ट्रकले दक्षिणतिरबाट आइरहेको को२प ३०९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
विराटनरगर–५ बस्ने अन्दाजी ४५ वर्षीय तेजनाथ अधिकारीको घटनास्थलमै मृत्यु भएको छ भने उहाँसँगै पछाडि बस्ने ३३ वर्षीया जुनु ढकालको विराटनगर न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया