महोत्तरी, २९ माघ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयताका लागि जस्तोसुकै कदम उठाउन तयार रहेको बताउनुभएको छ ।
भ्रमरपुरामा बुधबार ३० दलीय मोर्चाले आयोजना गरेको खबरदारी र भण्डाफोर कार्यक्रममा नेता यादवले एमाले र काँग्रेसले सत्ताको लोभमा मधेसी जनताको मौलिक हकमाथि कुठाराघात गरेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया