बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०६:५४
वासिङटन डिसी 21:09

मधेसी हकमाथि कुठाराघातको आरोप

इनेप्लिज २०७१ माघ २९ गते १२:११ मा प्रकाशित

Upendra-Yadav1महोत्तरी, २९ माघ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयताका लागि जस्तोसुकै कदम उठाउन तयार रहेको बताउनुभएको छ ।

भ्रमरपुरामा बुधबार ३० दलीय मोर्चाले आयोजना गरेको खबरदारी र भण्डाफोर कार्यक्रममा नेता यादवले एमाले र काँग्रेसले सत्ताको लोभमा मधेसी जनताको मौलिक हकमाथि कुठाराघात गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया