सहमति नभए प्रक्रियाबाट संविधान जारी हुन्छः नेम्वाङ
इनेप्लिज
२०७१ माघ २४ गते १५:१० मा प्रकाशित
इलाम, २४ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलबीच सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने बताउनुभएको छ ।
यहाँ आज आयोजित माइभ्याली गोल्डकप समापनका अवसरमा उहाँले उहाँले भन्नुभयो, “संविधान निर्माणमै चार वर्ष बिताएका दलले एक वर्षमा संविधान दिन्छौँ भनेर गरेको वाचा पनि असफल भयो ।” सहमति गर्न पनि नसक्ने र अन्तरिम संविधान, नियम, कानुन र प्रक्रिया अनुसार आफूलाई जिम्मेवारी पनि दिन नसकेका कारण नागरिक निरास बन्नु्परेको उहाँको भनाइ छ ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया