मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ०५:४८
वासिङटन डिसी 20:03

संसारमा सबै भन्दा धेरै एनआरएन सदस्य भएको देश अमेरिका

इनेप्लिज २०७१ माघ १८ गते १४:१६ मा प्रकाशित
एनआरएन अमेरिकाको २०१५ मा हुने निर्वाचनको लागि सहभागि हुन सदस्यता लिने समय, प्यासिफिक समय राती ११:५९ सम्मको समयसिमा अनुसार जम्मा ११,९८८ जनाको मेम्बर आइडी गणना भएको छ।गतबर्ष सम्मका आजिबन सदस्यहरुको नाम कतिपय अप्डेट गरिसकिएको छ भने कति चाँहि गर्न बाँकी छ। जम्मा ४१५ जनाको फर्म न्युयोर्क स्थित कार्यालयमा अाइपुगेका मध्य सबैजनाको सदस्यता अन्लाइनमा अप्डेट गरी सकिएको छ।
केही समयका लागि सदस्य बन्ने र बनाउने कार्य स्थगन गरिएको छ। अबको समय सदस्यताको छान्बिन कार्य हुने छ। सो कार्यका लागि तपाईंहरुसँग जानकारीको आवश्यकता परेको खन्डमा लागि अनुरोध गरिने छ। निर्वाचनका थप सूचना राष्ट्रिय निर्वाचन आयोगबाट प्राप्त भएपछी जानकारी गराइने छ।
यस उल्लेख्य संख्यामा सदस्यता बढाउने कार्यका लागि साथ दिनु हुने सबैप्रति एनआरएन अमेरिका परिवारको तर्फबाट  मूरिमुरी धन्यवाद ज्ञापन गर्दछौ।

अध्याबधिक बिधान अनुसार १०० भन्दा बडी सदस्य भएका राज्यहरुमा च्याप्टर गठनको लागि निर्वाचन प्रकृयामा जन सकिने हुनाले देहाएका राज्यहरुमा देहाएको संख्यामा सदस्यहरु रहेका छन।

 

Alabama 158
Alaska 1
American Samoa 1
Arizona 50
Arkansas 5
ca 1
California 1799
Colorado 281
Connecticut 240
Delaware 10
District of Columbia 4
Florida 72
Georgia 166
Guam 1
Hawaii 9
Idaho 8
Illinois 212
Indiana 37
Iowa 58
Kansas 20
Kentucky 67
Louisiana 20
Maine 16
Maryland 1368
Massachusetts 435
Michigan 169
Minnesota 48
Mississippi 8
Missouri 23
Montana 8
Nebraska 115
Nevada 22
New Hampshire 137
New Jersey 217
New Mexico 125
New York 3174
North Carolina 203
North Dakota 9
Ohio 32
Oklahoma 43
Oregon 111
Pennsylvania 168
Rhode Island 25
South Carolina 9
South Dakota 8
Tennessee 123
Texas 1468
Utah 44
VA 2
Vermont 23
Virginia 436
Washington 141
West Virginia 20
Wisconsin 28
Wyoming 10

प्रतिक्रिया