पर्यटक बढाउन डिलक्स बस
इनेप्लिज
२०७१ माघ १८ गते १:३८ मा प्रकाशित
गोरखाबजार, १८ माघ । विभिन्न देशबाट राजधानी झरेका पर्यटकलाई गोरखासम्म ल्याउन शनिबारदेखि डिलक्स बस सञ्चालनमा आएको छ ।
यातायात व्यवसायी समिति गोरखाले पहिलो पटक जिल्ला भित्रने र बाहिरिने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा दिनका लागि सुविधासम्पन्न बस सेवा सुरु गरेको समितिका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो । तीन वटा बस शुक्रबारदेखि सञ्चालनमा आएका छन् ।
भर्जिनिया फेयरफ्याक्समा संदिग्ध हत्या-आत्महत्यामा पुरुष र महिलाको मृत्यु: प्रहरी
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
प्रतिक्रिया