शनिबार, मंसिर १३ २०७७
काठमाडौं २२:०६
वासिङटन डिसी 11:21

पर्यटक बढाउन डिलक्स बस

इनेप्लिज २०७१ माघ १८ गते १:३८ मा प्रकाशित

गोरखाबजार, १८ माघ । विभिन्न देशबाट राजधानी  झरेका पर्यटकलाई गोरखासम्म ल्याउन शनिबारदेखि डिलक्स बस सञ्चालनमा आएको छ ।

यातायात व्यवसायी समिति गोरखाले पहिलो पटक जिल्ला भित्रने र बाहिरिने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा दिनका लागि सुविधासम्पन्न बस सेवा सुरु गरेको समितिका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो । तीन वटा बस शुक्रबारदेखि सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया