एमाओवादीले संविधानसभालाई रणनीतिक रुपमा लियोः खाण
इनेप्लिज
२०७१ माघ ११ गते ३:५५ मा प्रकाशित
बुटवल (खस्यौली), ११ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले ‘एमाओवादीले संविधानसभालाई रणनीतिक रुपमा लिएकाले’ संविधान निर्माणमा अवरोध सिर्जना भएको आरोप लगाउनुभएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री खाँणले तर चारवर्षे कार्यकालमा संविधान बनाएरै छाडिने प्रतिबद्धता जनाउनुभयो । सरकारले सहमति र प्रक्रियालाई सँगसँगै अगाडि बढाएकाले संविधान निर्माणमा गम्भीर बन्न उहाँले एमाओवादीलाई आग्रह पनि गर्नुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया