बिजया दशमीको शुभ अबसरमा उडब्रिज नेपाली समाजद्वारा आयोजित शुभकामना आदान प्रदान सांझ

इनेप्लिज २०७३ असोज २१ गते २३:३८ मा प्रकाशित

नेपालीहरूको महान चाड बिजया दशमीको शुभ अबसरमा उडब्रिज नेपाली समाजद्वारा आयोजित शुभकामना आदान प्रदान सांझ !

स्थान: Veterans Memmorial Park
Community Center Hall
14300 Veterans Dr
Woodbridge VA 22191

Date: 10/08/2016
Time: 5:00 pm to 8: 30 pm

जनक अधिकारी
Director
Woodbridge Nepali Society

प्रतिक्रिया