बिशेष निमन्त्रणा

इनेप्लिज २०७३ असोज १७ गते १:११ मा प्रकाशित

इक्वालिटी फाउण्डेशनले नेपालका सरकारी विध्यालयहरुको क्षमता विकास र आधुनिकीकरण गरिने विस्तृत कार्य योजना सार्वजनिक गर्ने भएको छ। कार्यक्रमको बारेमा सहभागी भइदिनुहुन ईच्छुक सबैमा फाउण्डेशन हार्दिक निमन् त्रणा गर्दछ।

कार्यक्रममा नेपालका सरकारी माध्यमिक विध्यालयहरुमा कम्प्युटर, ईन्टरनेट र सुचना प्रविधीको पहुँच पुर्याई आधुनिकीकरण गर्ने अभियानमुखी कार्यक्रमको विस्तृत कार्ययोजना प्रस्तुती गरिने भएको छ। यस कार्यक्रममा स्थानीय अमेरिकी नेताहरुको पनि सहभागिता रहनेछ।

निम्म मिति समय र स्थानमा हुने यस विशेष कार्यक्रममा सहभागी बन्न यसक्षेत्रका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा ईक्वालिटी फाउण्डेशनको तर्फबाट हार्दिक अपिल गरिएको छ।

Date: October 2nd, Sunday
Time: 2:30 PM
Venue: 10820 Balls Ford Rd, Manassas, VA 20109

हाम्रो सामुहिक अनुरोध/अपिल

आफ्ना गाउँघरका आफुले पढेका विध्यालयहरुमा कम्पुटर, इन्टरनेट र सुचना प्रविधीको पहुँच पुर्याउने तथा बिद्यालयहरुको क्षमता विस्तार गरी तिनको गुणस्तरमा आमुल परिवर्तन ल्याउने ईक्वालिटी फाउण्डेशनको यस अभियानमा सरिक भईदिनुहुन सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हामी हार्दिक अनुरोध गर्दछौ।

भवदीय

प्रेमराजा महत 410-916-4234
कृष्ण धराबासी 703-678-3341
डा.गोपी उप्रेती 316-305-0647
खगेन्द्र अधिकारी 703-623-2488

कमल भुषाल 703-597-2786

आरके धमला 571-296-1254
अरुण रुपाखेती 703-909-7123
परशु नेपाल 202-368-6657
चन्द्र लामा 703-862-9802
बिजय श्रेष्ठ 443-540-2308
रुप कार्की 703-470-7329
पदमराज रेग्मी 703-317-7724
खिलेन्द्र न्यौपाने 301-580-1840
नेत्र घिसिंग 703-597-4098
पवन खनाल 571-232-9431
डिल्ली न्यौपाने 571-318-2366
केशव बराल 571-216-8951
टंक दाहाल 703-717-2559
राजन अधिकारी 703-870-9266
दधी ढुंगाना 571-438-5499
गुणराज लुइंटेल 703-720-0360
परशुराम भण्डारी 703-474-7606
यमकुमार सिटौला 703-618-5677
सुरेश अधिकारी 703-409-9434
लक्ष्मी गौडेल 703-220-8782
रामचन्द्र भट्टराई 571-294-1236
अर्जुन दाहाल 703-965-0991
बसन्त पौडेल 571-226-7740
ठाकुर ढकाल –240-821-2137
कृष्ण भण्डारी 703-505-5465
मेदिनी अधिकारी 703-501-3875

प्रतिक्रिया