तनहु अमेरिका सोसाइटीको आयोजनामा निम्न स्थान तथा मितीमा समर पिकनिकको आयोजना गरिने भएकोले सम्पूर्ण महानुभावहरुलाई यसै सुचनालाई आधिकारिक निमन्त्रणा मानी उपस्थित भै दिनु हुन आग्रह गर्दछौ l
धन्यबाद !
तनहु अमेरिका सोसाइटी
Campground: Gunpowder Falls State Park
Site : 3
State : Maryland
Date : July 17 2016
Time : 12 PM
प्रतिक्रिया