आगलागीबाट क्षति
इनेप्लिज
२०७२ चैत १६ गते १२:५२ मा प्रकाशित
ललितपुर, १६ चैत । ललितपुर उपमहानगरपालिका–१५ खुमलटारस्थित महेश्वर श्रेष्ठको ह्यान्डीक्र्याफ्ट कम्पनीमा आज बिजुली सर्ट भई आगलागी हुँदा करिब रु नौ लाख बराबरको धनमाल क्षति भएको छ ।
आगलागी दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया