नेपाली जनसम्पर्क समिती अमेरिका – भर्जिनिया च्याप्टर को
– श्रद्धाञ्जली कार्यक्रमको निमन्त्रणा –
नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री श्री सुशील कोइरालाज्यु को असामयिक निधन बाट हामी अत्यन्त दुखी र मर्माहत भएका छौं ।
नेपालमा प्रजातन्त्र स्थापना र नागरिक हक प्राप्तिका लागि भएका आन्दोलन हरुमा सदैब अग्रपंक्तिमा रही नेत्रित्वदायी भूमिका निर्बाह गर्नुभएका स्वर्गिय कोइरालाको स्मृतिमा उहाँको तेर्हौँ दिनको पून्य तिथिमा श्रद्धान्जली कार्यक्रम आयोजना गरिएकोले आदरणिय नेपाली दिदिबहिनी तथा दाजुभाइ हरुलाई उक्त अवसरमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
नेपाली जनसम्पर्क समिति अमेरिका, भर्जिनिया च्याप्टर
मिती : Sunday, 21 February, 2o16
स्थान : 4031 University dr.,Fairfax,VA,22030
समय : 9.30 AM
प्रतिक्रिया