नेपाली कथानक चलचित्र स्टुपीड मन भर्जीनीयामा

इनेप्लिज २०७२ असोज ३० गते १६:५२ मा प्रकाशित

12165854_1483882358583407_1670609980_n-450x800नेपाली कथानक चलचित्र स्टुपीड मन
यही अक्टुवर ३१ तारीख शनीबार का दीन भर्जीनीया शहरको फल्स चर्चइस्थित लोमन्स प्लाजा सीनेमा थियटरमा दिनको ठिक ३:०० बजे प्रदर्शन हुनगइरहेको छ।
साथमा चलचित्रका नायक जीवन लुइटेलको प्रत्यक्ष उपस्थिती रहनेछ। सम्पूर्ण कला प्रेमी दर्सकहरुलाई हार्दीक निमन्त्रर्णा गर्न चाहन्छु !!
सम्पर्क: पन्त-७०३८६७५९६२
परशु-७०३३०२०३३८
बिमर्श-५७१२९४०३४९

Date:31-10-2015

Address:virginia

प्रतिक्रिया