प्रधानसेनापति ज्यु कालान्तरमा नेपाल मुलुक नरहन सक्छ समयमा सेनाहरुको ध्यानाकर्षण होस । राकेश शर्मा

इनेप्लिज २०८२ जेठ २० गते १०:४१ मा प्रकाशित

प्रधानसेनापति अशोक राज सिग्देल ज्यु मुलुकको शक्ति नै सेना हो । प्रधानसेनापति ज्यु कालान्तरमा नेपाल मुलुक नरहन सक्छ समयमा सेनाहरुको ध्यानाकर्षण होस । समय गएपछि लगन पछिको पोते के काम भने जस्तै हुन्छ । यसकारण प्रधानसेनापति ज्यु समयमा नै सेनाहरुले होस पुर्याउनुपर्ने हुन्छ ।

प्रधानसेनापति ज्यु मुलुकमा राजनैतिक कुशासनको अन्त्य गरि अब मुलुकमा सुशासनका लागि सैनिक शासन अपरिहार्य छ । प्रधानसेनापति ज्यु मुलुकका केही सांसदहरू र नेताहरूको खराब आचरण र दोग्लापनका कारण कालान्तरमा नेपाल मुलुक नरहन सक्छ अवगत गराउन चाहान्छु ।

प्रधानसेनापति ज्यु, सर्वप्रथम नेपाल देश सदा अखण्ड, स्थिर रहिरहोस र नेपाली सेनाहरु प्रति मेरो नमन । देश भित्र उत्पन्न कठिन घडी र देश संकटमा डुबेको अवस्थामा सीमित जनताले अन्तिम र भरपर्दो आशाको केन्द्रको रूपमा नेपाली सेनालाई मान्दै आएको कुरा जगजाहेर नै छ । साथै स्थापना काल देखि हालसम्म प्रत्येक विषम परिस्थितिमा नेपाली सेनाले लिने निणर्य पनि नेपाली जनता अनुकुल नै रहिआएको छ स्मरण गराउन चाहान्छु ।

प्रधानसेनापति ज्यु मुलुकको शक्ति नै सेनाहरु हो । प्रधानसेनापति ज्यु, अब सेनाहरुले राजनैतिक कुशासन अन्त्य गरि मुलुकमा सुशासनको लागि मुलुकमा तत्काल सैनिक शासन चाहिएको छ । प्रधानसेनापति ज्यु मुलुक भन्दा ठुलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान होइन । संविधान फेरि पनि बनाउन सकिन्छ । सर्वप्रथम मुलुकमा सुशासन आवश्यक छ ।

प्रधानसेनापति ज्यु अब मुलुकमा तत्काल सैनिक शासनको आवश्यकता रहेको छ । प्रधानसेनापति ज्यु अब सेनाहरुले विलम्ब गर्नु हुँदैन । प्रधानसेनापति ज्यु अब सेनाहरुले साहसिक कदम चाल्नुपर्ने समय आएको छ । प्रधानसेनापति ज्यु मुलुक असफलता तर्फ गइरहेको अवस्था छ । समयमा सेनाहरुको ध्यानाकर्षण होस ।

प्रधानसेनापति ज्यु, हुन त विक्रम सम्वत २०५२ साल देखि नै देशमा द्वन्द शुरुआत भएको हो । प्रधानसेनापति ज्यु, माओवादीका नेताहरूलाई शान्ति प्रक्रियामा ल्याएपछि पनि विक्रम सम्वत २०६२/०६३ सालपछि राजनीतिक दलहरूका नेताहरूको कारण देशमा अराजकता, अस्थिरता र दण्डहीनता बढदै गएको र कायमै छ तथा देशको स्वाधीनता धरापमा परेको कुरा अवगत गराउन चाहान्छु ।

प्रधानसेनापति ज्यु मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ । प्रधानसेनापति ज्यु विक्रम सम्वत २०६२/०६३ सालबाट आजसम्म के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुको कारण मुलुकले निकास पाएन । निर्वाचन पश्चात पनि पटकपटक गठबन्धनको सरकार फेरबदल भइरहेको छ । नेपालको इतिहासमा संसद विघटन र वर्षमा कति पटक गठबन्धनको सरकार फेरबदल भएको भन्ने कुरा सैनिक मुख्यालयलाई पनि अवगत नै छ ।

प्रधानसेनापति ज्यु के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुले मुलुककोहित र जनहित हुने राम्रो काम केही पनि गरेनन ।

प्रधानसेनापति ज्यु के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधान, नियम, ऐन र कानुनको दुरुपयोग गरेका छन ।

प्रधानसेनापति ज्यु के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरूले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र तथा संविधानको नाममा राज्यकोष ढुकुटी दुरुपयोग मात्र गरे । सत्ताको स्वार्थ, पारिवारिक स्वार्थ र भागबन्डामा मात्र लिप्त भए । मुलुककोहित र जनहित हुने राम्रो काम केही पनि गर्न सकेनन । कहिले एमाले संग पोइला गएका छन । कहिले माओवादी संग पोइला गएका छन । कहिले काँग्रेस संग पोइला गएका छन । रमिता देखाएका छन । मुलुकमा कोही भकभके प्रधानमन्त्री, कोही उखान टुक्के प्रधानमन्त्री र कोही जन हत्यारा प्रधानमन्त्री हाम्रो मुलुकको शान र मान मर्यादाको बेइज्जत गरे । हग्नेलाई भन्दा देख्नेलाई लाज । अन्तर्राष्ट्रिय मुलुकका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र नेताहरूले हाम्रो मुलुकका प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र नेताहरूलाई के भन्दा हुन ?

प्रधानसेनापति ज्यु के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधान, नियम, ऐन र कानुनको दुरुपयोग गरेका छन ।

प्रधानसेनापति ज्यु मुलुकलाई निकास दिने नै सेनाहरु हो र सेनाहरु माथि धेरैले आशा र भरोसा गरेका छन । प्रधानसेनापति ज्यु के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुको कारण हाम्रो देश डुब्न लाग्यो लौ न बचाई दिनुस मेरो विनम्र अनुरोध छ ।

सेना आऊ देश बचाऊ । सेना आऊ देश बचाऊ । विक्रम सम्वत २०६२/०६३ सालबाट आजसम्म के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुको कारण मुलुकले निकास पाएन । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई दिनुस । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई दिनुस । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई दिनुस ।

प्रधानसेनापति ज्यु मुलुकमा के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र शीर्ष नेताहरूको कारणले मुलुकमा आर्थिक मन्दी, आर्थिक संकट आईपरेकोछ र इतिहासमा नै मुलुकको अवस्था जर्जर भएको छ । अहिलेको देशको अन्यौलग्रस्त परिस्थिति र देश भित्र संकट गहिरिंदै गएको अवस्था छ । प्रधानसेनापति ज्यु देशको अखण्डता, स्वाधीनता र नेपाली सेनाको लागि मेरो साथ निरन्तर रहिरहने छ अवगत गराउन चाहान्छु ।

सत्तासीन पार्टीका नेताहरूको काण्डै काण्ड, घोटाला, भ्रष्टाचार र कर्तुतहरु :

(१) लाउडा काण्ड
(२) धमिजा काण्ड
(३) चेज एयर काण्ड
(४) चाइना साउथवेस्ट काण्ड
(५) एयरबस काण्ड
(६) सुडान घोटाला
(७) ओम्नी प्रकरण
(८) बूढीगण्डकीमा ९ अर्ब
(९) प्रधानन्यायाधीशलाई कोटा र नायवी सक्रियता
(१०) सीसीटीभी प्रतिवेदन
(११) वाइडबडी विमान खरिद प्रकरण
(१२) महत्त्वपूर्ण विभाग आफूमातहत ल्याउँदै शक्तिशाली बन्‍ने प्रयास
(१३) गोकर्ण फरेस्ट रिसोर्ट लिज प्रकरण
(१४) सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण
(१५) पुस्तक र विद्युतीय सवारीमा कर, चकलेटमा भन्सार छुट
(१६) स्वास्थ्य सामग्री खरिद प्रकरण (ओम्नी काण्ड)
(१७) ऐन संशोधन गरेर आफूनिकट व्यवसायीलाई निकुञ्‍जभित्र जलविद्युत् आयोजना बनाउन अनुमति
(१८) ढुंगा, गिट्टी र बालुवा निकासी
(१९) दुगडको स्वार्थमा नून आयातमा निजी क्षेत्रलाई अनुमति
(२०) कालीगण्डकी डाइभर्सनको ‘लफडा’
(२१) स्मार्ट टेलिकमको म्याद थप
(२२) नक्कली भुटानी शरणार्थी प्रकरण
(२३) ललिता निवास जग्गा अतिक्रमण
(२४) ६० केजी सुन काण्ड
(२५) ९ केजी सुनकाण्ड
(२६) ७० करोड भ्रष्टाचार (सेक्युरिटी प्रिन्टिङ प्रेस)
(२७) राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा
(२८) उदयपुर सिमेन्ट कारखानामा भ्रष्टाचार
(२९) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता
(३०) मधेस सरकारको साइकल काण्ड
(३१) राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार
(३२) सहकारी काण्ड
(३३) सर्प काण्ड
(३४) हदबन्दी छुटको जग्गामा मनपरी
(३५) टेरामक्सको अनियमितता
(३६) एमडीएमएसको लफडा
(३७) स्यानिटरी प्याडमा भ्रष्टाचार
(३८) वीर अस्पतालको बेतिथि
(३९) नक्कली लाइसेन्स प्रकरण
(४०) नक्कली भ्याट बिल प्रकरण
(४१) कर फछ्यौट आयोगको अनियमिततामा फैसला
(४२) भृकुटीमण्डप भ्रष्टाचार प्रकरण
(४३) टेलिकमको बिलिङ सिस्टम खरिद
(४४) एनसेल काण्ड ।
(४५) नेपाल ट्रस्टको जग्गामा भएको ५ अर्बको भ्रष्टाचार
(४६) अख्तियार आयुक्त राजनारायण पाठक घुस काण्ड
(४७) मेलम्ची खानेपानीका नाममा ३८ करोड रुपैयाँ हिनामिना
(४८) बालुवाटार जग्गा प्रकरण
(४९) क्यान्टोनमेन्ट घोटाला
(५०) ट्रान्सर्फमर खरिद काण्ड
(५१) बाख्रो काण्ड
(५२) निजीकरणको नाममा सम्पुर्ण कलकारखाना बेच्ने
(५३) महाकाली सन्धी
(५४) एमसीसी
(५५) कालापानी
(५६) लक्षमणपुर बांध
(५७) कोशी र गण्डकी सम्झौता
(५९) स्काउट
(६०) बासबारी
(६१) गुठिहरु
(६२) भोटेकोशी
(६३) तामाकोशी
(६४) गिरिबंधु
(६५) भिजिट भिषा प्रकरण

स्वतन्त्र नेपाली नागरिकःराकेश कुमार शर्मा । जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया