इजरायली सुरक्षा मन्त्रिपरिषद्ले लेबनानमा लडाकु समूह हेजबुल्लाहसॅगको लडाई अन्त्य गर्न युद्धविराम सम्झौताको पक्षमा मतदान गरेको सिएनएनले जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले दिउँसो २:३० बजे टिप्पणी दिने भएका छन्।
। लेबनानमा युद्धविरामका लागि ३ वटा मुख्य कारणहरू रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार बताए।
प्रतिक्रिया