बिश्व प्रसिद्ध टेनिस खेलाडी राफेल नाडालले टेनिस खेलबाट सन्यास लिएका छन् ।
डेभिस कपमा नेदरल्यान्ड्ससँग स्पेन पराजित भएपछि राफेल नाडालले सन्यास लिएका हुन् । मंगलबार डेभिस कपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग स्पेन बाहिरिएपछि नाडालको २३ वर्षको उल्लेखनीय खेल जीवन यात्राको अन्त्य भएको छ ।
खेल पछि उनि भाबुक भए। मैले डेभिस कपमा मेरो पहिलो खेल हारे, र ,मैले मेरो अन्तिम खेल हारे ,नाडालले पत्रकारहरूलाई भने।
प्रतिक्रिया