हरीतालीका तिजपर्वको सूचना

इनेप्लिज २०७२ भदौ २२ गते २:१२ मा प्रकाशित

NASO Community को आययोजनामा यही मा नेपाली नारीहरुको महान पर्व हरीतालिका तिज निम्न मिति,समय र स्थानमा मनाउन गईरहेको हुदा Maryland, Virginia तथा DC रहनु हुने सम्पूर्ण दिदी वहिनीहरुलाई उपस्थितिकोलागि हाद्रिक अनुरोध गरिन्छ। विस्तृत जानकारीकोलागि तपसिलका व्यक्तिहरुmसंग सम्पर्क गर्नुहुन अनुरोध छ ।
स्थान : 4200 Falls Road, Baltimore, MD, 21211(Church Building).
मिति : Saturday, Sept  12, 2015
समय : 5pm-10pm
तपसिल :
गोपाल विश्वकर्मा 443-386-7049
दुर्गा विश्वकर्मा 443-615-6855
सीता परियार 410-790-9085
इच्छा विश्वकर्मा 410-562-5029
चन्द्रकला सुनार 571-296-8186
चुन्नि विश्वकर्मा 443-845-5649

प्रतिक्रिया