गाजाको पश्चिम किनारामा इजरायली आक्रमणबाट कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
यो संख्या बढ्ने अनुमान गरिएको एबिसीन्यूजले जनाएको छ ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले वेस्ट बैंक(पश्चिम किनारा)मा इजरायलको जमिन र हवाई कारबाहीमा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । गत बुधबार तुलकारमको मस्जिदमा अन्य पाँच व्यक्तिको हत्या भएको विश्वास गरिएको छ, यद्यपि शव फेला परेको छैन।
इजरायलले आतंकवादीहरू मस्जिदमा लुकेको जनाएको छ । जुन चार क्षेत्रहरू मध्ये एक हो र आक्रमण जारी रहेको बताएको छ ।
प्रतिक्रिया