ट्रम्पले आलोचक र पूर्व सहयोगीहरूलाई आक्रमण गर्न न्याय विभाग प्रयोग गर्ने वाचा

इनेप्लिज २०८१ भदौ ११ गते ०:५३ मा प्रकाशित

अमेरिकी पूर्व डोनाल्ड ट्रम्पले आलोचक र पूर्व सहयोगीहरूलाई आक्रमण गर्न न्याय विभाग प्रयोग गर्ने वाचा गरेका छन्।

“म संयुक्त राज्य अमेरिकाको इतिहासमा सबैभन्दा भ्रष्ट राष्ट्रपति, जो बाइडेन र सम्पूर्ण बाइडेन अपराध परिवारको पछि लाग्न एक वास्तविक विशेष अभियोजक नियुक्त गर्नेछु,” ट्रम्पले जुन २०२३ मा भनेका थिए।

ट्रम्पले गत वर्ष एक अभियान श्रब्यदृश्य (भिडियो)मा २०२० को बाइडेनले जारी गरेको दर्जनौ दर्जन कार्यकारी आदेशलाई पुनर्स्थापित गर्ने बताएका थिए । साथै उनले कांग्रेसका सदस्यहरूको अवधि सीमाका लागि संवैधानिक संशोधन प्रस्ताव गर्ने समेत बताएको सिएनएनले जनाएको छ ।

“म संयुक्त राज्य अमेरिकाको इतिहासमा सबैभन्दा भ्रष्ट राष्ट्रपति, जो बाइडेन र सम्पूर्ण बाइडेन अपराध परिवारको पछि लाग्न एक वास्तविक विशेष अभियोजक नियुक्त गर्नेछु,” उनले भने।

ट्रम्पले धेरै अभियान विज्ञप्तिमा न्याय विभागलाई अनलाइन सेन्सरशिप( बिधुतिय नियन्त्रण पद्धती) छानबिन गर्ने, संघीय सँस्थाहरूलाई नागरिकहरूलाई एक छलपूर्ण सम्झौता वा गोप्य सहयोग गर्न र गुट गर्न प्रतिबन्ध लगाउने र विश्वविद्यालयहरूलाई संघीय पैसा निलम्बन गर्ने बताए।

प्रतिक्रिया