अमेरिकाले इरानमा बम बर्षाएको राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सॅजालमा जनाएका छन् ।
सामाजिक सॅजाल ट्रुथ सोसलमा यस्तो लेखे,हामीले इरानका तीनवटा आणविक स्थलहरु फोर्डो, नताञ्ज र एस्फाहान माथि हाम्रो अत्यन्त सफल आक्रमण सम्पन्न गरेका छौं।
सबै अमेरिकी विमानहरू अहिले इरानको आकाशबाट बाहिरिसकेका छन्।
प्रमुख लक्ष्य फोर्डोमा सम्पूर्ण बमहरू खसालिएको छ। सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेका छन्।
हाम्रा महान् अमेरिकी सैनिकहरूलाई बधाई! संसारको कुनै पनि सेनाले यस्तो कार्य गर्न सक्ने थिएन। अब शान्तिको समय हो!
यो विषयमा ध्यान पुर्याउनु भएकोमा धन्यवाद , उनले भने।
प्रतिक्रिया