अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक राष्ट्रिय सम्मेलनमा कमल ह्यारिसको भाषण पछि बिहीबार राति एक अन्तर्वार्तामा ह्यारिसलाई उनि “सफलता पाई रहेकी छैनन् म सफल छु” भने।
सबैभन्दा ठूलो प्रतिक्रिया यो हो कि उनले किन गुनासो गरिरहेकी कामहरू गरिनन्? हामी यो गर्न जाँदैछौं ,हामी सबै गर्नेछौं, तर उनले साढे तीन वर्ष अघि गर्न सक्ने कुनै पनि काम गरेकी छैनन् ” उनले फक्स न्यूजलाई भने ।
उनीसँग साढे चार वा पाँच महिना बाँकी छ। उनी अहिले सबै चीजहरू गर्न सक्छिन ? ,धेरै चीजहरू जसको बारेमा उनले कुरा गरिरहेकी छिन्, ट्रम्पले भने।
महिला मतदाताहरूको लागि ठूलो अपील र गति भएको छ। उनी युवा मत ,स्पानेली मत अस्वेत मत तान्न खोज्दै छिन् । मत सर्वेक्षणमा ह्यारिसले केही सफलता पाइरहेकि छन्, त्यसोभए तपाईं के गर्न जाँदै हुनुहुन्छ? ती मतदाताहरूसँग भएको गतिलाई पुन: निर्माण गर्ने तपाईको रणनीति के छ? फक्स न्यूजका प्रस्तोता मार्था म्याकलमले ट्रम्पलाई सोधिन ।
ट्रम्पले भने, ‘होइन उनी सफल छैनन् , म सफल छु । “म हिस्पानिक (स्पानेली) मतदाताहरूसँग राम्रो गर्दैछु। म अस्वेत पुरुषहरूसँग राम्रो गर्दैछु। म महिलाहरूसँग राम्रो गर्दैछु किनभने महिलाहरू सुरक्षा चाहन्छन्। ”
ट्रम्पले पछि थपे, होइन, उनि यो तपाईको आँखामा मात्र छिन् भन्दै मार्थाको नाम लिए ।
प्रतिक्रिया