क्रिसमसको शुभ उपलक्ष्यमा शुभकामना

इनेप्लिज २०८० पुष ९ गते ३:४२ मा प्रकाशित

माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले इसाई धर्मावलम्बीहरुको महान चाड क्रिसमसको शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया